काठमाण्डौ -नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धम्की दिएकाे भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडाैं र जिल्ला प्रहरी परिसर टेकुमा निवेदन दिएका छन् । आलेबाट हातपात र दुर्व्यवहार भाेगेका अधिकारीले दुवै कार्यालयमा आफैँ उपस्थित भएर बुझाएको निवेदनमा मन्त्री आलेले गोली हान्ने र कुटपिट गर्ने धम्की दिएको उल्लेख छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे