
काठमाडौँ, २५ बैशाख । प्रतिनिधि सभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
सामान्य परिवारका सिंहले अकुत सम्पत्ति जम्मा गरेर आर्थिक हैसियत ठुलो बनाएको दाबीसहित अख्तियारमा आज उजुरी परेको हो ।
सिंहविरुद्ध उनकै गृहजिल्लाबासी विकाशकुमार ठाकुरले सोमवार अख्तियारमा उजुरी दिएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे