• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ पौष २, बुधबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बैंक तथा वित्तीय संस्थामाथि लक्षित घटनाप्रति नेपाल राष्ट्र बैंकको गम्भीर ध्यानाकर्षण

१६ घण्टा अघि
२

ज्योति विकास बैंकका कर्मचारीमाथि आक्रमण: डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको गम्भीर आपत्ति

१८ घण्टा अघि
३

आठौँ राष्ट्रिय झण्डा दिवस मनाइयो, बसन्तपुरमा झण्डा र्‍याली

१९ घण्टा अघि
४

कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

२0 घण्टा अघि
५

ऋणी विवादमा ज्योति विकास बैंकका कर्मचारीमाथि दुर्व्यवहार, कानूनी कारवाही अघि बढाइने

२0 घण्टा अघि
६

एमाले महाधिवेशन:मतदान ४ बजेपछि ,नतिजा भोलि मात्रै आउने

२0 घण्टा अघि
७

राजेन्द्र गौतमले लिए उम्मेदवारी फिर्ता

२१ घण्टा अघि
८

चालु आर्थिक वर्षमा राजस्व उत्साहजनक, खर्च संरचना चिन्ताजनक

२२ घण्टा अघि
९

वर्षौँदेखि अलपत्र सिँचाइका २२ ठेक्का तोडियो

२२ घण्टा अघि
१०

महाधिवेशनको अन्तिम चरणमा शंकर पोखरेलको सन्देश , हामी जुट्यौँ, हामी जित्छौँ

२२ घण्टा अघि
११

एमाले ११औँ महाधिवेशनः अध्यक्षमा ओली–पोखरेल प्रतिस्पर्धा, अन्तिम नामावली सार्वजनिक

१ दिन अघि
१२

मेटलाइफ नेपालको २४औँ वार्षिकोत्सव सम्पन्न, ग्राहक–केन्द्रित सेवामा प्रतिबद्धता

१ दिन अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

५ महिना अघि
५

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

१ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
७

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

४ साल अघि
१२

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निजी क्षेत्रका छापाखानालाई सामुदायिक विद्यालयका पाठ्यपुस्तक छाप्न बोलपत्र आह्वान गरेकोमा नेपाल मुद्रण उद्योग महासंघको आपत्ति

४ साल अघि
प्रकाशित मिति: २०८२ जेष्ठ २, शुक्रबार (७ महिना अघि)

जलवायु परिवर्तन हाम्रो समयको सबैभन्दा ठूलो चुनौती हो:प्रधानमन्त्री ओली

  • 1,257 Views
  • काठमाडौँ, जेठ २ — प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो भन्ने सन्देश फैलाउन सगरमाथा संवाद सुरु गरिएको बताएका छन्।

    नेपाल सरकारले पहिलो पटक आयोजना गरेको सगरमाथा संवादको उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री ओलीले जलवायु परिवर्तन अहिलेको युगको सबैभन्दा ठूलो चुनौती भएको उल्लेख गरे। “नेपालको भूमिका न्यून भए पनि असरचाहिँ हामीले नै धेरै भोगिरहेका छौँ,” उनले भने।

    प्रधानमन्त्री ओलीका अनुसार सगरमाथा संवाद साँचो भावना, ज्ञान साटासाट र सामूहिक प्रयासको माध्यम हो। “यो संवाद सर्वोच्च शिखर सगरमाथाको नाममा, उच्च नैतिकता र साझा दृष्टिकोणका लागि जन्मिएको हो,” उनले स्पष्ट पारे।

    उनले जलवायु परिवर्तनका कारण बाढी, पहिरो, खडेरीजस्ता प्राकृतिक विपद्‌ले नेपाली जनताको जनजीवन तहस-नहस बनाइरहेको उल्लेख गरे। “हामी डटेर बसेका छौं, उत्सर्जन न्यून छ तर संरक्षणमा हाम्रो योगदान ठूलो छ,” प्रधानमन्त्री ओलीले भने।

    प्रधानमन्त्रीले सगरमाथा संवाद विश्वव्यापी रुपमा जलवायु समस्यामाथि बहस, विचार र समाधान निकाल्ने महत्त्वपूर्ण अवसर हो भन्ने आशा व्यक्त गरे।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    बैंक तथा वित्तीय संस्थामाथि लक्षित घटनाप्रति नेपाल राष्ट्र बैंकको गम्भीर ध्यानाकर्षण
    १६ घण्टा अघि

  • २

    ज्योति विकास बैंकका कर्मचारीमाथि आक्रमण: डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको गम्भीर आपत्ति
    १८ घण्टा अघि

  • ३

    आठौँ राष्ट्रिय झण्डा दिवस मनाइयो, बसन्तपुरमा झण्डा र्‍याली
    १९ घण्टा अघि

  • ४

    कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
    २0 घण्टा अघि

  • ५

    ऋणी विवादमा ज्योति विकास बैंकका कर्मचारीमाथि दुर्व्यवहार, कानूनी कारवाही अघि बढाइने
    २0 घण्टा अघि

  • ६

    एमाले महाधिवेशन:मतदान ४ बजेपछि ,नतिजा भोलि मात्रै आउने
    २0 घण्टा अघि

  • ७

    राजेन्द्र गौतमले लिए उम्मेदवारी फिर्ता
    २१ घण्टा अघि

  • ८

    चालु आर्थिक वर्षमा राजस्व उत्साहजनक, खर्च संरचना चिन्ताजनक
    २२ घण्टा अघि

  • ९

    वर्षौँदेखि अलपत्र सिँचाइका २२ ठेक्का तोडियो
    २२ घण्टा अघि

  • १०

    महाधिवेशनको अन्तिम चरणमा शंकर पोखरेलको सन्देश , हामी जुट्यौँ, हामी जित्छौँ
    २२ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    देउवासँग हालै भएको भेटको प्रभाव केही दिनमै देखिन्छ:ओली

    नेपाल नक्सा
    २

    सार्क बडापत्रको ४० वर्ष: सहकार्य र क्षेत्रीय एकताको सन्देश

    नेपाल नक्सा
    ३

    १५औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा

    नेपाल नक्सा
    ४

    आज अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदै, वातावरणीय संकट बढ्दो

    नेपाल नक्सा
    ५

    जेन-जीसँगको सम्झौता अनुमोदन गर्ने सरकारको निर्णय , राजपत्रमा प्रकाशित गरिने

    नेपाल नक्सा
    ६

    सुदूरपश्चिम–लुम्बिनी आमनेसामने, एनपिएल दोस्रो संस्करणको उपाधि कसले?,विजेतालाई रु १ करोड १० लाख

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution