
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० का महानिर्देशक प्रदीप अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पक्राउ गरेको छ।
भक्तपुरको नलिन्चोकस्थित प्राधिकरणको स्वामित्वमा रहेको ३२ रोपनी जग्गामा बनेको हेलिप्याड निर्माण प्रक्रियामा अनियमितता भएको आरोपमा उजुरी परेपछि अख्तियारले अनुसन्धान गर्दै आएको थियो।
यही मुद्दामा थप प्रमाण जुटेपछि अख्तियारले अधिकारीसहित सम्बन्धित व्यक्तिहरू विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे