
काठमाडौं, १३ असार । काठमाडौं उपत्यकामा आइतबार थप तीनजनामा हैजा संक्रमण पुष्टि भएको छ ।राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार संक्रमितको संख्या १२ पुगेको छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा हालसम्म ६ जना हैजा संक्रमितलाई भर्ना भएका छन्र ।भर्ना भएकामध्ये चारजना डिस्चार्ज भएका छन् भने दुईजनाको उपचार भइरहेको छ।
हैजा पुष्टि भएकामध्ये केहीले धाराको पानी नउमालीकन पिउने र केहीले जारको पानी पिउने गरेको बताएको छन्र ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे