
काठमाडौँ, वैशाख १६ । चीनले नेपाली नागरिकलाई भिसा निःशुल्क गरेको छ । नेपालका लागि चिनियाँ राजदूत छन सोङले सामाजिक सञ्जाल एक्समा यस्तो जानकारी दिएका हुन् ।
उनका अनुसार १ मे २०२४ देखि नेपाली नागरिकसँग चीनले भिसा शुल्क लिने छैन ।
भिसा शुल्क नलागे पनि सेवा शुल्क भने लाग्ने छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे