
काठमाडौं, जेठ ६ – आज ९मंगलबार० मन्त्रिपरिषदको बैठक बस्ने भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ५ बजे बस्ने भएको हो। आजको बैठकबाट नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको सम्भावना रहेको छ । केही बेरअघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भेटवार्ता भएको थियो।
गभर्नर सिफारिस समितिको बैठक आज अपराह्न ४ बजे बोलाइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे