
काठमाडौं ,चैत २८ । युरोपकै शीर्ष ३ नं. मा रहेको घरायसी उपकरण ब्राण्ड बेकोले नयाँ वर्ष लक्षित गरी ” न्यू इयर इज हेयर ” नामक योजना सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत बेको ब्राण्डका घरायसी उपहरणहरुको खरिदमा ४१,४००/ सम्मको आकर्षक क्यास ब्याक र विभिन्न उपहारहरु रहेका छ ।
वासिङ मेसिनको खरिदमा एरीयल मेटिक डिटरजेन्ट–६ के.जी. त्यसैगरि डिसवासरको खरिदमा भाँडा धुने ट्याबलेट, कुकिङ रेन्जमा प्रेसर कुकर, ए.सि.मानि–शुल्क जडान र सबै प्रकारका रेफ्रिजेरेटमा आकर्षक क्यास ब्याक रहेको कम्पनीले जनाएको छ ।
यो योजना चैत्र २५ गते देखि सिमित अवधिको लागि नेपाल अधिराज्य भरी लागु गरिएको छ ।
बेको ब्राण्डका घरायसी उपकरणहरुको विक्रीवितरण चौधरी ग्रुप अन्तर्गत इ.ओ.एल.प्रा.ली.ले गर्दै आएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे