
काठमाडौं , २७ मंसिर । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले सरकारले ल्याउन लागेको अध्यादेशबारे बोलेर मात्र नहुँने भन्दै फिर्ता गरेर देखाउन काँग्रेस नेता गगन थापा , विश्वप्रकाश शर्मालाई आग्रह गरेका छन् ।
उवाले ल्याउन लागेको अध्यादेशको बारेमा काँग्रेसकै केहि नेताले खुलेरै बिरोध गरेका छन् । गगन थापा , विश्वप्रकाश शर्मा, रवि लामिछानेले विरोध जनाएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे