काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन शाहले मतदान गरेका छन्। उनले सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा पुगेर उनले मतदान गरेका हुन् ।विभिन्न मतदान केन्द्रको अवलोकन सकेर उनले मतदान गरेका हुन ।
मतदान स्थल अवलोकन गरेर उनले भने सबै राम्रो हुदैछ ।काठमाडौंमा केही पनि चुनौती छैन । काम गर्ने मान्छे नभएर अहिलेसम्म समस्या भएको हो । हामी जितेर आएपछि काम गर्छौ,’ शाहले भने ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे