
काठमाडौँ , २२ कात्तिक | चुनावी सभामा जाने क्रममा एकीकृत समाजवादीका नेता विरोध खतिवडामाथि कुटपिट भएको हो । उनी मकवानपुर–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् ।
नेता खतिवडामाथि गाडीबाट ओर्लनेबित्तिकै एक जना पुरुषले उनीमाथि हातपात गरेका हुन् ।हातपात गर्ने व्यक्ति उपमहानगरपालिका–२ का ५५ बर्षीय (अन्दाजी) पुरुषोत्तम खड्का रहेका बताइएको छ ।
पुरुषोत्तम खड्कालाई जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरीले नियन्त्रणमा लिएर अहिले अनुसन्धानका गरिरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे