
झापा , वैशाख ९ | झापाको बुद्धशान्ति गाउँपालिका–५ खारखोलामा जङ्गली हात्तीको आक्रमणमा परी एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ७० वर्षीय भीमबहादुर भट्टराई रहेका छन् । पाक्न लागेकोे मकैबाली खान आएको हात्तीलाई लखेट्ने क्रममा भट्टराईको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
डिभिजन वन कार्यालय र प्रहरीको टोली घटनास्थलतर्फ पठाइएको तर थप विवरण आउन बाँकी रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे