
काठमाडौँ – राप्रपा र राप्रपा नेपालबीच एकता गर्ने सहमति भएको छ। दुई पार्टी बीच हिजो एकता सम्बन्धि सहमति पत्रमा हस्ताक्षर भएको हो।
सहमति पत्रमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले हस्ताक्षर गरेका छन् । राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार दुई पार्टीको एकता घोषणा सभा भने पौष १६ गते राष्ट्रिय सभागृहमा हुनेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे