
काठमाडौँ, चैत १६ । सत्ता गठबन्धनको बैठक पुनः दिउँसो २ बजे बस्ने गरि सकिएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी सत्ता गठबन्धनको बैठकमा सत्तागठबन्धन दलका शिर्ष नेताहरुको सहभागीता रहेको थियो ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह र भरतपुर विमानस्थलको टर्मिनल भवन शिलान्यासमालगायत विभिन्न कार्यक्रमका लागि प्रधानमन्त्री प्रचण्ड चितवन उडेका हुन् ।
हिजो र अस्ति भएको सत्ता गठबन्धनका दलहरूबीचको छलफलबाट मन्त्रालयको बाँडफाँट टुंगो लाग्न सकेको छैन ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे