काठमाडौँ १५ कात्तिक |अभिनेत्री श्वेता खड्कालाई पुत्रीलाभ भएको छ ।दुई वर्षअघि धनगढीका विजयेन्द्र सिंह रावतसँग उनको विवाह भएको थियो ।
पारिवारिक स्रोतका अनुसार उनले मंगलबार अपरान्ह ग्रान्डी सिटी अस्पतालमा पहिलो सन्तानलाई जन्म दिएकी हुन्।
गत साता मात्रै स्वेताले गर्भवास्थाको आफ्नो तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे