
काठमाडौँ २३ असार |जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी वायुको प्रभावले आगामी तीन दिन देशको धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको छ ।देशका तीन प्रदेशमा बिहानैदेखि पानी परिरहेको छ।
प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
विभागका अनुसार सुदूरपश्चिम प्रदेश, बामगती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे