
काठमाडौं , २० चैत | राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध युवराज पौडेल ‘सफल’ ले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् ।
अमेरिकी नागरिक नै रहेको अवस्था नेपालको राहदानी लिएको विषयमा सभापति लामिछानेविरुद्ध पौडेलले रिट दर्ता गराएका हुन् ।
रविमाथि मुद्दा नचल्ने भनी महान्यायाधीवक्ता कार्यालयले गरेको निर्णय बदर हुनुपर्ने र उनीमाथि अनुसन्धान गरी मुद्दा चलाउने आदेश हुनुपर्ने माग युवराज पौडेल ‘सफल ‘ रहेको छ ।
उक्त रिटको पेसी भोलि (मङ्गलबार) का लागि तोकिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे