
काठमाडौँ, माघ १४ । कैलालीमा छाउगोठमा सुतिरहेकी एक महिलालाई बाघको आक्रमण गरेको छ । मोहन्याल गाउँपालिका–७ कुइनेमा छाउगोठमा सुतिरहेको अवस्थामा ४५ वर्षीया सरस्वती बिटालुलाई बाघले आक्रमण गरेको हो ।
आफ्नै घर नजिकै छाउगोठमा सुतिरहेको अवस्थामा माघ १३ गते करिब राति साढे दश बजेतिर उनलाई बाघले आक्रमण गरेको हो । छाउगोठ वरपरका मानिसको हल्ला र बिजुलीको उज्यालो भएपछि बाघ भागेको थियो।उनको टाउकोमा रअनुहारमा घाउ बनाएको छ ।
आज बिहान उपचारका लागि उनलाई लम्की लागिएको छ ।उनका श्रीमान् रोजगारीका लागि भारतमा रहेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे