• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन २८, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अमेरिका–इसराइलको हवाई आक्रमणमा इरानका नयाँ सर्वोच्च नेता घाइते

४ मिनेट अघि
२

लोकतन्त्रमा अन्तिम निर्णय जनताकै हुन्छ:ओली

३0 मिनेट अघि
३

फागुन ३० देखि काठमाडौँमा गैरआवासीय नेपाली संघको महाधिवेशन

३0 मिनेट अघि
४

इरान–अमेरिका तनावबीच इन्धन बोकेर भारत आउँदै गरेको जहाजमाथि होर्मुजमा आक्रमण

४१ मिनेट अघि
५

सोविता गौतमद्वारा निर्वाचन खर्च विवरण आयोगमा पेश, खर्च नौ लाख

४१ मिनेट अघि
६

सूचना प्रविधि र वित्तीय कारोबारमा राजस्व चुहावट नियन्त्रण चुनौती

२ घण्टा अघि
७

खाडी क्षेत्रमा बढ्दो द्वन्द्व: तेल आपूर्ति र विश्व अर्थतन्त्रमा असर

१८ घण्टा अघि
८

कामना सेवाले सार्वजनिक गर्‍यो २०८३ सालको डिजिटल क्यालेन्डर

२१ घण्टा अघि
९

‘एनएक्सटी २०२६ ग्लोबल समिट’मा सहभागी हुन बाबुराम भट्टराई भारत प्रस्थान

२१ घण्टा अघि
१०

वायु प्रदूषण घटाउने परियोजनाका लागि विश्व बैंकबाट ५२ मिलियन डलरको सहुलियत ऋण स्वीकृत

२२ घण्टा अघि
११

सर्वोच्च, उच्च र जिल्ला अदालतको रणनीतिक योजना अनुसार मुद्दा फस्यौटको अवस्था

२३ घण्टा अघि
१२

काठमाडौँ  उपत्यकामा वायु प्रदूषण बढ्यो, माक्स लगाउन आग्रह

२३ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
नेपाल नक्साप्रकाशित मिति: २०८० अषाढ ५, मंगलबार (२ साल अघि)

ग्लोबल युनि सर्चबाट सेन्ट फ्रान्सिस कलेजबारेमा विशेष इन्फर्मेसन सेसन आयोजना

  • 1,999 Views
  • काठमाडौँ, ५ असार ।”ग्लोबल युनि सर्चले एजेन्टहरूका लागि संयुक्त राज्य अमेरिकाको शैक्षिक अवसरहरू अनावरण गर्दै सेन्ट फ्रान्सिस कलेजबारेमा विशेष इन्फर्मेसन सेसन आयोजना गरेको छ ” १८ जुन २०२३, बिहान १० बजे, ग्लोबल युनि सर्चले एजेन्टहरूका लागि नागपोखरीस्थित अरन्या बुटिक होटलमा सेन्ट फ्रान्सिस कलेजको लागि इन्फर्मेसन सेसनको आयोजना गर्‍यो। ग्लोबल युनिका निर्देशक डा. ज्याक्सन सुवेदीले निमन्त्रणा स्वीकार गरी सहभागी हुने सबै सहभागी एजेन्सीहरूलाई धन्यवाद दिए।

    ग्लोबल युनि एक  बि टु बि(B2B) व्यवसाय हो, जस्ले एजेन्सीहरू मार्फत विश्वभरका विभिन्न विश्वविद्यालयहरूमा विद्यार्थीहरूलाई भर्ती गर्न सुप्पोर्ट गर्ने उदेश्यका साथ स्थापना गरिएको छ साथै ग्लोबलले एजेन्सीहरूलाई विश्वविद्यालय प्रतिनिधिहरू भेट्न र विश्वविद्यालयबाट प्रत्यक्ष जानकारी प्राप्त गर्न मद्दत गर्छ। ग्लोबल युनिले नेपालबाट राम्रो संख्यामा योग्य विद्यार्थी भर्ना गर्न एजेन्सीहरूलाई सबै प्रकारको सहयोग उपलब्ध गराउछ।

    उक्त सेसनमा सेन्ट फ्रान्सिस कलेजका अस्सिस्टेन्ट भाइस प्रेसिडेन्ट अफ स्टुडेन्ट अफ्फैर्स र स्नातक शिक्षा र व्यावसायिक अध्ययनका डीन, डा. गेल गिब्सन गेलले अमेरिकामा उपलब्ध अवसरहरू र कलेजमा नेपाली विद्यार्थीहरूको लागि उपलब्ध छात्रवृत्तिहरूका बारेमा छलफल गर्नुभयो।

    डिरेकटोर अफ ग्र्याजुएट स्टुडेन्ट सर्भिसस डा. मिशेल पी. स्टिभनले चाँही सेन्ट फ्रान्सिस कलेजमा प्रस्तावित कार्यक्रमहरूको बारेमा उपस्थित विद्यार्थीहरुलाई जानकारी प्रदान गर्नुभयो। संयुक्त राज्य अमेरिका लामो समयदेखि यसको गूड्अस्तरिय शिक्षा, इन्दुस्ट्री रेलिभेन्ट पाठ्यक्रम, र बहुसांस्कृतिक वातावरणको लागि प्रसिद्ध छ।

    प्रतिष्ठित विश्वविद्यालयहरूले विद्यार्थीहरूलाई उच गूड्अस्तरिय शैक्षिक कार्यक्रमहरूको प्रदान गर्दै विश्वव्यापी मानसिकतालाई बढावा दिन्छ जुन आजको अन्तरसम्बन्धित संसारमा महत्त्वपूर्ण छ।संयुक्त राज्य अमेरिका ग्राडुएसन पछी उपलब्ध इन्टर्नशिपहरू – ओपीटी र सीपीटी र क्यारियर विकास अवसरहरूको कारणले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि रुचाइएको गन्तव्य बनेको छ।

    सेन्ट फ्रान्सिस कलेजले ७० अनडर ग्राडुएट कार्यक्रमहरू र ८ वटा स्नातक कार्यक्रमहरू प्रदान गर्दछ। सेन्ट फ्रान्सिस कलेजले जीवनभरको सिकाइ र सेवामुखी नेतृत्वप्रतिको अटल प्रतिबद्धता राख्दै विद्यार्थीहरूलाई व्यावसायिक सफलता र व्यक्तिगत पूर्तिले भरिएको भविष्यको लागि तयार पार्छ।

    ग्लोबल युनिका निर्देशक ज्याक्सन सुवेदीले यस सेसनले एजेन्टहरूलाई संयुक्त राज्य अमेरिका र विशेष गरी सेन्ट फ्रान्सिस कलेजमा उपलब्ध अवसरहरूको बारेमा बहुमूल्य जानकारी प्रदान गर्छ भन्दै निकट भविष्यमा लोकप्रिय शैक्षिक गन्तव्यहरूमा यी जानकारीमूलक सेसनहरु आयोजना गर्ने इच्छा व्यक्त गरे।

    सेन्ट फ्रान्सिस कलेजले ग्लोबल युनि मार्फत आउने विद्यार्थीहरूलाई राम्रो छात्रवृत्ति दिने वाचा गरेको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    अमेरिका–इसराइलको हवाई आक्रमणमा इरानका नयाँ सर्वोच्च नेता घाइते
    ४ मिनेट अघि

  • २

    लोकतन्त्रमा अन्तिम निर्णय जनताकै हुन्छ:ओली
    ३0 मिनेट अघि

  • ३

    फागुन ३० देखि काठमाडौँमा गैरआवासीय नेपाली संघको महाधिवेशन
    ३0 मिनेट अघि

  • ४

    इरान–अमेरिका तनावबीच इन्धन बोकेर भारत आउँदै गरेको जहाजमाथि होर्मुजमा आक्रमण
    ४१ मिनेट अघि

  • ५

    सोविता गौतमद्वारा निर्वाचन खर्च विवरण आयोगमा पेश, खर्च नौ लाख
    ४१ मिनेट अघि

  • ६

    सूचना प्रविधि र वित्तीय कारोबारमा राजस्व चुहावट नियन्त्रण चुनौती
    २ घण्टा अघि

  • ७

    खाडी क्षेत्रमा बढ्दो द्वन्द्व: तेल आपूर्ति र विश्व अर्थतन्त्रमा असर
    १८ घण्टा अघि

  • ८

    कामना सेवाले सार्वजनिक गर्‍यो २०८३ सालको डिजिटल क्यालेन्डर
    २१ घण्टा अघि

  • ९

    ‘एनएक्सटी २०२६ ग्लोबल समिट’मा सहभागी हुन बाबुराम भट्टराई भारत प्रस्थान
    २१ घण्टा अघि

  • १०

    वायु प्रदूषण घटाउने परियोजनाका लागि विश्व बैंकबाट ५२ मिलियन डलरको सहुलियत ऋण स्वीकृत
    २२ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    देशभर ६० प्रतिशत मतदान

    नेपाल नक्सा
    २

    मतगणनामा नयाँ राजनीतिक संकेत: रास्वपाको अग्रता, बालेन झापा–५ मा अगाडि

    नेपाल नक्सा
    ३

    काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी

    नेपाल नक्सा
    ४

    देशभर मतगणना जारी: रास्वपा अघि, अन्य दल प्रतिस्पर्धामा

    नेपाल नक्सा
    ५

    मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली ३ हजार ३०७ मतसहित विजयी

    नेपाल नक्सा
    ६

    सुर्खेतको छिन्चु–जाजरकोट सडकखण्डमा शंकास्पद वस्तु फेला

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution