
काठमाडौँ, मङ्सिर २ । झापाको दमक नगरपालिका वडा नम्बर–३ दीपज्योति टोलमा जंगली हात्तीले आक्रमण गर्दा एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय मीनबहादुर भट्टराई रहेका छन् ।
टोलमा जंगलबाट आएको हात्तीले छिमेकी सुविन भट्टराईको घर हात्तीले भत्काउन थालेपछि त्यसलाई धपाउ खोज्दा भण्डारी आक्रमणमा परेका हुन् । निजको घटनास्थलमा नै मृत्यु भएको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे