
काठमाडौँ, पौष ४ । विगत लामो समय देखि वैदैशीक अध्यनका लागी गुणस्तरी शैक्षिक परामर्श सञ्चालन गर्दै आएको एक सुपरिचीत नाम हो करियर कि कन्सलटेन्सी । चावहिल, गोपिकृष्ण हलै संगै चारुमति भवनको चौथो तल्लामा रहेको करियर कि कन्सलटेन्सीले अष्ट्रेलिया, युएसए, युके, क्यानडा, कोरीया, जापान लगातए थुप्रै प्रसिद्ध शैक्षिक गन्तव्यहरुमा गई युनिभर्सीटी तथा कलेजमा गई सम्बन्ध स्थापना गरि विधार्थीहरुलाई गुणस्तरीय शैक्षिक परामर्श प्रदान गर्दै आईरहेको छ ।
शैक्षिक संस्था चयन, भिजाको तयारी तथा कोर्श छनौटमा विशेष सहयोग पुराउदै आएको करियर कि कन्सलटेन्सीले चावहिल, गोपिकृष्ण हलै चारुमति भवनको चौथो तल्लामा आफनो मुख्य कार्यालय संगै, चितवन लागाएतका शाखाहरुबाट गुण्स्तरीय परामर्श सेवा उपलब्ध गराउदै आइरहेको छ ।
साथै देश बाहिर कोरीया, अष्ट्रेलिया, क्यानडा लगाएत अन्तराष्ट्रिय शाखाहरुबाट पनि सेवा दिदै आइरहेको छ ।
यदि तपाईहरु पनि वैदेशीक अध्यनमा जानका लागी गुणस्तरी शैक्षिक परामर्शको खोजीमा हुनुहुनछ भने करियर कि कन्सलटेन्सीमा सम्पर्क गर्न संस्थाका डाइरेकटर लोकनाथ लामिछानेले आग्रह गर्नु भएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे