
कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले जुम्लाको गाग्रा लेकमा फसेका ५५ जनाको उद्धार गर्नको लागि नेपाली सेनाको हेलिकोप्टर पठाउन लाग्नुभएकोछ । नाको हेलिकोप्टर जाजरकोट र जुम्लाको सीमामा रहेको ग्राग्रा पाटन पठाउन लागिएको हो
हिउँ पाँच फिट जति परेको सूचना प्राप्त भएकाले हेलिकोप्टर बस्न सक्ने अवस्था भएन त्यसैल भोकबाट बचाउनउनीहरुका लागि खानेकुरा खसाल्ने तयारी भइरहेको मुख्यमन्त्री शाहीले बताउनुभयो ।सेतक चिनी संकलन गर्न गएका ५५ जना मध्य दुई जनाको मृत्य भइसकेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे