
कास्की, २७ फागुन । कास्की जिल्लाको सैमराङ केन्द्रबिन्दु भएर आज बिहान ४.३ म्याग्निच्युडको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४:११ बजे गएको उक्त भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस गरिएको थियो ।
हालसम्म यसबाट कुनै क्षति भएको विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे