
काठमाडौं , २२ चैत । सिक्किमको हिमपहिरोमा परेर तीन जना नेपालीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । हिमपहिरोमा परी नेपालका तीन, भारत उत्तर प्रदेशका दुई र पश्चिम बंगालका दुई जनाको ज्यान गएको हो ।गान्तोक जिल्ला कलेक्टरले जारी गरेको सूचिअनुसार ज्यान गुमाउनेमा नेपालकाे चितवन जिल्लाका शिवप्रसाद लामिछाने, २२ वर्षकी आशिका ढकाल र रुपन्देहीकी २९ वर्षीया मुना शाह श्रेष्ठ रहेका छन् ।
तीनै जनाको शव नेपाल ल्याउने तयारी भइरहेको छ ।हिमपहिरोमा परी नेपालका तीन, भारत उत्तर प्रदेशका दुई र पश्चिम बंगालका दुई जनाको ज्यान गएको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे