
काठमाडौँ , ५ फागुन । नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ८ः२२ बजे मनाङको भ्राका क्षेत्रमा ३।८ म्याग्निच्युडको भूकम्प गएको छ।
भूकम्पको केन्द्रबिन्दु भ्राका क्षेत्रमै रहेको र यसको प्रभाव आसपासका स्थानहरूमा महसुस गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे