
काठमाडौँ , ११ वैशाख | प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्माण कार्य अलपत्र बनाउने २९ वटा कम्पनीलाई कालो सूचिमा राखेको छ ।
आज गोरखापत्र दैनिकमा एक सूचना प्रकाशन गर्दै कार्यालयले कालो सूचिमा परेका २९ वटा कम्पनीको नामावली सार्वजनिक गरेको हो । कालो सूचिमा परेका कम्पनीलाई दुई वर्ष ६ महिनासम्म कारबाही गरिएको छ ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे