काठमाडौँ , २० असोज | पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका- २२ तीन नम्बर पुल नजिक अमलेखगंजमा बा०६–००१ ख ०११० नम्बरको बस आज बिहान साढे १० दुर्घटना भएको हो ।
बस अनियन्त्रित भएर सडकबाट करिब सय मिटर तल खस्दा भएको दुर्घटनामा हालसम्म १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।मृत्यु हुनेमा ७ पुरुष र ६ महिला छन् ।
घाइतेलाई उपचारका लागि हेटौंडा अस्पताल र सिमरास्थित अल्पाइन अस्पतालमा लगिएको जनाइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे