
काठमाडौं। नेपाली कांग्रेसले देशको शिक्षा क्षेत्रको सुधार शिक्षकका मागहरू सम्बोधन गरेर मात्रै सम्भव हुने बताएको छ।
पार्टी सभापति गगन थापा ले पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गर्दै यस्तो धारणा राखेका हुन्।
‘२० प्रतिशत लगानी नगरी शिक्षाको विकास सम्भव नै छैन। शिक्षा ऐन जारी गर्नुपर्नेछ। शिक्षकको सेक्टरलाई ठीक बनाएर पढाउने शैली ठीक बनाउन सकिन्छ,’ उनले भने, ‘हामी गणितमा कमजोर भएका छौँ। यसका लागि महाअभियान सञ्चालन गर्नुपर्छ। भोलिको रोजगारी तयार पार्न अहिले नै लगानी गर्नुपर्छ।’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे