
काठमाडौं , ४ पुस । सरकारले उखुको न्यूनतम मूल्य तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्युनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोक्ने निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
जसमा सरकारले किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिनेछ भने ५६५ रुपैयाँ उखु मिलले दिनुपर्ने छकाठमाडौं । सरकारले उखुको न्यूनतम मूल्य तोकेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्युनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोक्ने निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
जसमा सरकारले किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिनेछ भने ५६५ रुपैयाँ उखु मिलले दिनुपर्ने छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे