
काठमाडौं । आज संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । बैठक आज बिहान ९ बजे सिंहदरबारस्थित विकास आर्थिक मामिला तथा सुशासन समितिको हलमा बस्नेछ ।
बैठकमा श्रीलंकाका लागि प्रस्तावित राजदुतको सम्बन्धमा निर्णय हुनेछ । बैठकमा श्रीलङ्काका लागि प्रस्तावित नेपाली राजदूत रामकृष्ण भट्टराईको सम्बन्धमा निर्णय गरिने बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे