
जनकपुर , १३ पुस | जनकपुरधाम–जयनगर रेलको लिकमा किचेर धनुषाको नगराइन नगरपालिका पुरन सादाको मृत्यु भएको छ।सादा अन्दाजी ३५ वर्षीय रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मंगलबार बिहान ९ बजेर २० मिनेटमा वैदेही रेल स्टेसनबाट जनकपुरतर्फ आउन लागेको रेलले सदालाई कुल्चिएको थियो ।
उनी जनकपुरधाम आउँदै गरेको रेलमा चढ्न खोज्दा लडेर लिकमा झरेपछि उनलाई सोही रेलले किचेको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे