
काठमाडौँ, २९ श्रावण । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाउनु भएको छ ।
राष्ट्रपति कार्यालयले आइतबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै संघीय संसदले पुनर्विचार हुन आवश्यक देखिएकोले राष्ट्रपतिले फिर्ता पठाएको जनाइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे