
काठमाडौं , माघ ८ | यस वर्षको माध्यमिक शिक्षा परीक्षा ( एसइई) चैतको १५ गतेबाट सुरु हुने भएको छ । आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले सो निर्णय गरेको हो ।
बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार चैतको पहिलो साता होली पर्व परेकाले चैतको दोस्रो साताबाट एसइई परीक्षा सुरु गर्न लागिएको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे