
काठमाडौँ , २० वैशाख । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले बुधबार मध्यराति सामाजिक सञ्जालमार्फत उनले आफुलाई बलात्कार मुद्दामा फसाइएको दाबी गरेका छन् । उनले आफूलाई बलात्कार मुद्दामा फसाइएको दाबी गरेका छन् ।
जिल्ला अदालत काठमाडौँबाट बलात्कार मुद्दामा दोषी ठहर भएका छन् । हाल लामिछानेले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा रिट निवेदन दिएका छन्। उनले लेखेका छन्, ‘म सम्बन्धित अदालतको कानून र आदेशको सम्मान गर्छु। तर म विरुद्धको यस षड्यन्त्रमा भूमिका निर्वाह गर्ने प्रत्येक व्यक्तिको नाम छिट्टै सार्वजनिक गर्ने सबैलाई प्रतिज्ञा गर्दछु। जो यस मुद्दामा संलग्न छन्।’

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे