
काठमाडौँ, माघ ३ । सोमबारदेखि पुनः काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानीको वितरण भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसको उद्घाटन गरेका थिए । प्रचण्डले समान रूपमा निरन्तर उपभोक्ताको धारामा पानी वितरण गर्न निर्देशन दिएका छन् ।
मेलम्ची खानेपानी वितरणसम्बन्धी समस्या समाधान गर्न आज बुधवार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गरी समान रूपमा निरन्तर उपभोक्ताको धारामा पानी नआएमा यस नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ ।
मेलम्चीको खानेपानी धारा जडान नभएमा या जडान भएका धारामा पानी नआएमा यी नम्बरमा सिधा सम्पर्क राख्न सूचनामा उल्लेख छ ।
सम्पर्क नम्बरहरु
संयोजकः पदम बहादुर कुँवर
सी।डी।ई। मेलम्ची खानेपानी विकास समिति ९८५१३२४११०
सदस्यस् उमेशबाबु मरहट्ठा, उप प्रबन्धक, के। यु। के। एल। ९८४१३५१५८५
सदस्यस् विकेश बधानथ्याचे, सी।डी।ई। आयोजना कार्यान्वयन निर्देशनालय ९८०३०६२३६२
सदस्यस् दीपेश ढकाल के।यु।के।एल। ९८६०७४४६९६
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे