
काठमाडौँ, १४ चैत । भारतको गोवाबाट सोमवार देखि सम्पर्क विहीन भएकी धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन्। आरती सङ्ग फोनमा सम्पर्क भईसकेको र उनी भारतको गोवामा रहेको बताइएको छ । उनी ओशो साधक रहेकाले ओशो ध्यान गर्न उनी केही महिनादेखि गोवामा बस्दै आएकी थिइन् ।
उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भारतको गोवामा बस्दै आएकी आफ्नी जेठी छोरी आरती सोमबारदेखि सम्पर्कविहीन भएको बताएका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे