
काठमाडौँ, ८ असोज । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले ईः लगायत अभियन्तालाई संवादमा बोलाउदा नआएका बताएका छन् ।
शाहले ७ दिनदेखि राष्ट्रिय सभागृह अगाडि धर्ना दिइरहेका अभियन्ता ईः लगायत राजनितिक स्वार्थ जोडिएर संवादमा नआएको आशंका गरेका छन् ।
उनले बार्ता उहाँहरुको नेतासँग गर्नुपर्नै हो भनेर प्रश्न समेत गरेका छन् ।
लोकतान्त्रिक अभ्यासमा सबै समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा आफुले बुझेको शाहले बाताएका छन् ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे