
काठमाडौँ, ८ माघ । बागमती प्रदेश लोक सेवा आयोगले एकैपटक एक हजार ११३ कर्मचारीका लागि दरखास्त माग गरेको छ ।
सोमबार सूचना प्रकाशित गरी उसले प्रदेश स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्यसेवा तर्फ खुला र समावेशी समूहमा विज्ञापन खुलाएको हो ।
ती पदहरूमा माघ २८ गतेभित्र दरखास्त बुझाइसक्नुपर्ने आयोगले जानकारी दिएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे