• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ पौष ११, शुक्रबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मध्य अफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली सम्पन्न

२ घण्टा अघि
२

प्रभु बैंकका सिइओ अशोक शेरचन हाजिरी जमानीमा छुटे

३ घण्टा अघि
३

गुण्डुमा ओली र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता

६ घण्टा अघि
४

परराष्ट्र मन्त्रालयबाट ६७ जना नयाँ परराष्ट्र सेवाका अधिकृतहरूलाई स्वागत

७ घण्टा अघि
५

नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्दै

७ घण्टा अघि
६

भोलि प्रधानमन्त्री कार्कीले ओली, देउवा र प्रचण्डसँग छलफल गर्ने

७ घण्टा अघि
७

यूएस एम्बेसी नेपालको ‘क्रिएटर्स मेला २०२६’ चितवन, नेपालगञ्ज र काठमाडौँमा प्रवेश निःशुल्क हुने

७ घण्टा अघि
८

बढ्यो सुन-चाँदीको मूल्य

८ घण्टा अघि
९

प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने

८ घण्टा अघि
१०

गगन थापा र विश्वप्रकाश शर्माले आगामी निर्वाचन नलड्ने

८ घण्टा अघि
११

देउवा र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता ,ओली र प्रचण्डसँग पनि आजै भेट गर्ने

९ घण्टा अघि
१२

आजदेखि मुग्लिनमा दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा फुड फेस्टिबल सुरु

११ घण्टा अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

५ महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

२ साल अघि
७

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

१ हफ्ता अघि
८

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
९

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
१०

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
११

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
१२

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

४ साल अघि
प्रकाशित मिति: २०८० पौष १८, बुधबार (१ साल अघि)

प्रधानमन्त्री कपको उपाधि एपीएफलाई

  • 1,633 Views
  • काठमाडाैं , १८ पुष । प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिता नेपाल एपीएफ क्लबले फाइनलमा कोशी प्रदेशलाई ११ रनले हराउँदै उपाधि जितेको छ । जितसँगै विजेता एपीएफले पाँच र उपविजेता कोशीले तीन लाख प्राप्त गर्नेछन्

    जितको लागि १ सय १५ रनको विजयी लक्ष्य पछ्याएको कोशी प्रदेशले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ३ रन बनायो । कोशीकी कप्तान रुविना क्षेत्री बेलबासेले ५८ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ६२ रन बनाएपनि जितको लागि पर्याप्त हुन सकेन ।

    अन्तिम ६ बलमा जितको लागि १६ रन चाहिँदा करुणा भण्डारीको पहिलो बलमा स्टम्पिङ आउट गरेपछि जितको सम्भावना टाढिएको थियो । ओपनर अप्सरी बेगम ८ रनमा रन आउट भइन् । दोस्रो विकेटका लागि रुविना र काजोलले ६० रनको साझेदारी गरेका थिए । काजोल १७ औं ओभरको पहिलो बलमा सीताको बलमा २२ रनमा बोल्ड आउट भएकी थिइन् । त्यो बोल्ड आउट खेलको टर्निङ प्वाइन्ट बन्यो । एपीएफको जितमा करुणा भण्डारी र सीता रानामगरले १-१ विकेट लिइन् ।

    त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको एपीएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियो । एपीएफकी इन्दु बर्माले ४७ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५३ रनको योगदान दिइन् ।

    अप्सरी बेगमले अन्तिम ओभरमा ह्याट्रिक लिँदै कोशीलाई खेलमा फर्काएकी थिइन् । तर ब्याटिङ नचल्दा च्याम्पियन बन्न सकेन । अन्तिम ओभरको पहिलो बल इन्दु बर्मा नम्रता श्रेष्ठबाट प्वाइन्टमा क्याच आउट भइन् । दोस्रो बलमा नेरी स्टम्पिङ आउट भइन् । तेस्रो बलमा सोनु खड्कालाई बोल्ड गर्दै ह्याट्रिक लिइन् । यस प्रतियोगिता पहिलो ह्याट्रिक पनि थियो ।

    मध्यगतिकी बलर एलिसा खडियाले चौथो ओभरको तेस्रो बलमा सीता रानामगरलाई १ रनमा बोल्ड आउट गरिन् । थोरै अघि बढेर ठूलो सर्ट खेल्ने धुनमा बोल्ड भएकी थिइन् । टियु एण्डबाट आएकी निशा शाहको १० औं ओभरको पहिलो बलमा ज्योति पाण्डे लङअनमा रुविना क्षेत्रीबाट २७ रनमा क्याच आउट भइन् । उनले ३० बलमा ३ चौका प्रहार गरिन् । रोमा थापा १४ र ममता चौधरी ३ रनमा आउट भइन् ।

    कोशीकी अप्सरी बेगमले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिइन् । एसिला खडियाले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिइन् । रुविना क्षेत्री र निशा शाहले १–१ विकेट लिइन् । लिग र क्वालिफायर दुबै खेलमा कोशी एपीएफसँग हारेको थियो ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%
    समाचार
  • १

    मध्य अफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली सम्पन्न
    २ घण्टा अघि

  • २

    प्रभु बैंकका सिइओ अशोक शेरचन हाजिरी जमानीमा छुटे
    ३ घण्टा अघि

  • ३

    गुण्डुमा ओली र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता
    ६ घण्टा अघि

  • ४

    परराष्ट्र मन्त्रालयबाट ६७ जना नयाँ परराष्ट्र सेवाका अधिकृतहरूलाई स्वागत
    ७ घण्टा अघि

  • ५

    नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्दै
    ७ घण्टा अघि

  • ६

    भोलि प्रधानमन्त्री कार्कीले ओली, देउवा र प्रचण्डसँग छलफल गर्ने
    ७ घण्टा अघि

  • ७

    यूएस एम्बेसी नेपालको ‘क्रिएटर्स मेला २०२६’ चितवन, नेपालगञ्ज र काठमाडौँमा प्रवेश निःशुल्क हुने
    ७ घण्टा अघि

  • ८

    बढ्यो सुन-चाँदीको मूल्य
    ८ घण्टा अघि

  • ९

    प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने
    ८ घण्टा अघि

  • १०

    गगन थापा र विश्वप्रकाश शर्माले आगामी निर्वाचन नलड्ने
    ८ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    अर्थ मन्त्रालयको निर्देशनपछि रिलायन्स स्पिनिङ मिल्सको आईपीओ छानविन,१५ दिनमा प्रतिवेदन

    नेपाल नक्सा
    २

    सम्बोधनमा पृथ्वीनारायण शाहको तस्बिर देखिनु राष्ट्रिय एकताको प्रतीक हो :नेपाली सेना

    नेपाल नक्सा
    ३

    एभरेष्ट बैंकको कोर बैंकिङ सिस्टम अपग्रेडका कारण अस्थायी सेवा अवरुद्ध

    नेपाल नक्सा
    ४

    पोखरामा दोस्रो भारत–नेपाल पर्यटन भेट, सहकार्य सुदृढ

    नेपाल नक्सा
    ५

    रवि लामिछानेसँग कुरा नमिलेपछि आफ्नै नेतृत्वमा दल गठनको तयारीमा बालेन

    नेपाल नक्सा
    ६

    राप्रपाकी खुश्बु ओली काठमाडौं–९ बाट सिफारिस

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution