
काठमाडौँ, ६ पुष । नेपाल राष्ट्र बैंकमा विभिन्न पदका लागि ६७ जनाको लागी जागिर खुलाएको छ ।
राष्ट्र बैङ्कले सहायक निर्देशकदेखि सहायक द्वितीयसम्मको पदसम्मका लागि दरखास्त माग गरेका हुन् । राष्ट्र बैंकको विभिन्न पदका लागि तोकिएको दस्तुर तिरेर अनलाइनमार्फत पुस २६ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर भने माघ ४ गतेसम्म आवेदन दिन सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले अनलाइन प्रणालीमार्फत दरखास्त दिन सक्ने कोषले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे