मधेश प्रदेश सरकारले आज जनयुद्ध दिवस मनाउँने भन्दै आज प्रदेशमा सार्वजनिक बिदा दिएको छ।मधेश सरकारमा गत साउनदेखि माओवादी पार्टीका भरत शह सहभागी हुनुहन्छ ।उहाले आन्तरिम मामिला तथा संचार मन्त्री र राज्य मन्त्री पाउँनुभएको छ ।मन्त्री भरत शाहको प्रस्तावमा मधेश प्रदेश सरकारले यो दिवस मनाउन लागेको छ ।जनकपुरधामस्थित मधेश भवनको कभर्ड हलभित्र आयोजना हुने यो कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल रहेका छन्र ।कार्यक्रममा जनयुद्धका शहीद परिवारलाई आर्थिक सहयोग शोरुप प्रदेशका प्रत्येक जिल्लाबाट ५ – ५ जना गरि ४० जनालाई १ लाखका दरले आर्थिक सहयोगगर्ने कार्यक्रम रहेको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे