
काठमाडौँ, २२ फागुन । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको उपाधिका लागि नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गरिरहेको छ ।
नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको नेपालको दोस्रो झट्का लागेको छ । नेदरल्याण्ड्सविरुद्ध खेलमा कप्तान रोहित पौडेल २५ रन बनाएर आउट भएका हुन्। १९ बलमा उनले तीन चौका र एक छक्का हानेका छन्।
यसअघि २० रन बनाएर कुशल भुर्तेल आउट भए। उनले १० बलमा २ छक्का र एक चौका हानेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे