
काठमाडौँ , १५ असोज | चीनमा जारी १९ औं एसियाली पुरुष क्रिकेटमा नेपालले क्वार्टरफाइनलमा खेलकुदमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ । आज सोमबार भएको ड्र अनुसार नेपालले क्वार्टर फाइनलमा भारतलाई प्रतिद्वन्द्वी पाएको हो ।
कप्तान रोहित पौडेलले प्रतिस्पर्धी टिम रोजाइको लक्की ड्र निकाल्दा भारतको चिट निकालेका हुन् । नेपाल र भारतको खेल मंगलबार बिहान चीनको समय अनुसार बिहान ९ बजे शुरु हुनेछ ।
अरू क्वार्टरफाइनलमा श्रीलंका र अफगानिस्तान , पाकिस्तान र हङकङ , बंगलादेश र मलेसियाले खेल्ने छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे