२०८० मंसिर १७, आईतबार
रुकुम , मङ्सिर ४ । आज बिहान रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । चौरजहारी नगरपालिका ८ को गोईरीज्यूलामा लु १ ज २२९७ नम्बरको जिप दुर्घटना हुँदा जिपमा सवार २२ जना घाइते भएका हुन् । घाइतेहरु मध्य ७ जनाको अवस्था गम्भीर रहेको छ ।
घाइतेहरू सबैलाई चौरजहारी अस्पतालमा उपचारको लागि ल्याइएको छ । जिप सडकबाट करिब २५० मिटर तल भेरी नदी किनारमा खसेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे