२०८० आश्विन १७, बुधबार
काठमाडौँ , ४ जेठ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज भ्रष्टाचारविरुद्ध विरोध सभा दिउँसो १ बजे काठमाडौंको वसन्तपुरमा गर्दैछ । मुलुकमा भ्रष्टाचार चरम अवस्थामा पुगेको भन्दै विभिन्न राजनीतिक दलहरु नै विरोध प्रदर्शनमा उत्रिएका छन् ।
सभालाई पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले सम्बोधन गर्ने छन् । राप्रपाकाले क्यान्टनमेन्ट घोटाला, ललिता निवास जग्गा काण्ड, एनसेल प्रकरण, वाइडबडी काण्ड लगायत विभिन्न कालखण्डमा भएका भ्रष्टाचार काण्डहरुको पनि फाइल खोल्न माग गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे