२०८१ श्रावण १२, शनिबार
काठमाडौँ , १८ चैत – अर्थमन्त्री वर्षमान पुनको प्रमुख आर्थिक सल्लाहकारमा प्रा.डा . सूर्यबहादुर थापा नियुक्त भएका छन् ।
त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक रहेका प्रा .डा .थापालाई गत बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त गरेको हो।
उनी लामो समयदेखि त्रिभुवन विश्वविद्यालयमा अध्यापन गर्दै आएका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे