
काठमाडौँ , ७ मंसिर | एमाले सचिव योगेशकुमार भट्टराईले ताप्लेजुङबाट झिनो मतान्तरसहित विजयी भएका छन्।
भट्टराईले २१ हजार ९४३ मत प्राप्त गर्नुभएको छ भने खेलप्रसाद बुडाक्षेत्रीले २१ हजार ७३५ मत प्राप्त गर्नुभएको छ ।
भट्टराईले खेलप्रसाद बुढाक्षेत्रीलाई २ सय ४ मतान्तरले पराजित गरेका छन्। औपचारिक घोषण गर्न भने बाँकी रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे