• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर २५, बिहिबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जेन-जीसँगको सम्झौता अनुमोदन गर्ने सरकारको निर्णय , राजपत्रमा प्रकाशित गरिने

७ घण्टा अघि
२

देउवासँग हालै भएको भेटको प्रभाव केही दिनमै देखिन्छ:ओली

१0 घण्टा अघि
३

महाधिवेशनपछि यो सरकार ढल्छ:महेश बस्नेत

१२ घण्टा अघि
४

गोल्ड कार्ड भिसा:१० लाख डलर तिरेर अमेरिका जान पाइने

१३ घण्टा अघि
५

मुद्रण विभागले यातायात विभागलाई ५६५ नयाँ लाइसेन्स हस्तान्तरण

१४ घण्टा अघि
६

महालक्ष्मी विकास बैंकको २४औं साधारणसभा पुस २१ मा, १०.३७% लाभांश प्रस्ताव

१४ घण्टा अघि
७

आज अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदै, वातावरणीय संकट बढ्दो

१५ घण्टा अघि
८

रविको मुद्दाको पेशी आज

१५ घण्टा अघि
९

दोस्रो क्‍वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै

१५ घण्टा अघि
१०

सामाजिक सञ्जालमार्फत हुने हिंसाले बढायो मानसिक असुरक्षा

१ दिन अघि
११

नबिल बैंक र त्रिवि व्यवस्थापनबीच नबिल एसएसई नवीकरण सम्झौता

१ दिन अघि
१२

अष्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध

१ दिन अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

५ महिना अघि
५

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

१ साल अघि
६

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निजी क्षेत्रका छापाखानालाई सामुदायिक विद्यालयका पाठ्यपुस्तक छाप्न बोलपत्र आह्वान गरेकोमा नेपाल मुद्रण उद्योग महासंघको आपत्ति

४ साल अघि
१२

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ मंसिर १६, बिहिबार (४ साल अघि)

तीर्थस्थलको नारायणी नदीको बढ्दो प्रदूषण नदीका जलचर प्राणी लोप हुदै

WWF Conservation

  • 1,965 Views
  • चितवन । देशकै मध्य भागबाट बग्ने पवित्र तीर्थस्थलको रुपमा मानिने नारायणी नदीको बढ्दो प्रदूषणलाई नियन्त्रण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा आयोजना गरिएको ‘नारायणी जल संवाद’ कार्यक्रमका सहभागी वक्ताले नारायणी नदीमा बढिरहेको प्रदूषणका कारण मानव स्वास्थ्यमा असर परेको र नदीका जलचर प्राणीसमेत लोप हुने अवस्थामा पुगेको बताएका हुन् ।

    कार्यक्रममा विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) का फ्रेस वाटर एशोसिएट करुण देवानले ‘नारायणी नदीको कथाः पानीको महत्व, यसको संरक्षणमा हाम्रो नेतृत्व र जिम्मेवारी’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै पानीसम्बन्धी चेतना प्रवाह तथा प्रभाव मूल्याङ्कन गरी न्यूनीकरणका कार्यक्रम, सामूहिकरुपमा सरोकारवालाको ऐक्यबद्धता र नीति निर्माण गर्नुपर्नेमा जोड दिए ।

    नेपाल बोटे समाजका अध्यक्ष ज्ञानबहादुर बोटेले नदीमा हुने गिट्टी बालुवा उत्खननले जलचरको वासस्थानमा प्रभाव परेको बताउँदै त्यसलाई व्यवस्थित गर्नुपर्ने बताए । डिभिजन वन कार्यालय चितवनका सहायक वन अधिकृत बालकृष्ण खनालले जल संरक्षणसम्बन्धी विभिन्न नीति बनाइएको भए पनि लागू गर्न नसकेका कारण समस्या उत्पन्न भएको बताए ।

    भरतपुर महानगरपालिकाका वातावरण शाखा प्रमुख इन्जिनीयर विराट घिमिरेले नदी तटीय क्षेत्रमा फोहर विसर्जन हुने गरेको बताउँदै ८० प्रतिशतभन्दा बढी बजेट सडकलगायत विकास निर्माणमा खर्च गरिने तर अन्यमा लगानी नहुँदा बजेट अपर्याप्त रहेको बताए । “सहर बन्यो तर सहरबाट निस्केको फोहर व्यवस्थापनका लागि चासो दिइएन”, उनले भने । चितवनको भरतपुर महानगरपालिबाट उत्पन्न हुने दैनिक ७० टनभन्दा बढी फोहोर पनि नारायणी नदी किनारमा लागेर थुपारिने गरेको छ ।

    नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का जिल्ला समन्वय अधिकारी देवीप्रसाद आचार्यले नदीजन्य वस्तु उत्खननमा चरम लापर्वाही रहेको स्वीकार गर्दै नीतिगत व्यवस्था लागू गर्न खोज्दा सरकारी कर्मचारीको सरुवा हुने अवस्थासम्मको प्रवृति रहेको उल्लेख गरे ।

    खानेपानी महासङ्घ नवलपुरका अध्यक्ष खिमानन्द भुसालले ज्ञान भएका व्यक्तिले व्यवहारमा उतार्न नसक्दा चुनौती बढेको बताए । हरेक खालका फोहोर व्यवस्थापनसँग सम्बन्धित हरेक विषयलाई पानीसँग केन्द्रित गरेर लैजानुपर्ने उनको भनाइ थियो ।

    भेँडाबारी सामुदायिक वनका अध्यक्ष गुरुप्रसाद पौडेलले हिमालदेखि तराईसम्म नै नदी किनारमा लगेर फोहोर बिसर्जन गर्ने गरिएको बताए । नारायणी नदीमा मात्रै नभएर नदीको उद्गमस्थलबाट नै सफाइ गर्नुपर्नेमा पौडेलले जोड दिनुभयो । कृषि ज्ञान केन्द्र नवलपुरका बाली विकास अधिकृत सुदर्शन ढुङ्गानाले कृषिका लागि पानी आवश्यक रहेको र पानीले ३० प्रतिशत उत्पादन वृद्धिमा भूमिका निर्वाह गर्ने गरेको उल्लेख गरे । कृषिको उत्पादकत्व बढाउनका लागि समेत सिँचाइका लागि शुद्ध पानी प्रयोग गर्नुपर्ने ढुङ्गानाको भनाइ छ ।

    लामीचौर मध्यवर्ती क्षेत्रका सदस्य हुमबहादुर मुसहरले पानी मूलबाट निस्केझैँ प्लाष्टिकजन्य फोहर निस्कने मूल बन्द गरेमात्रै नदी सफा हुने बताए । कार्यक्रमको सहजीकरण गर्दै सहमतिका कार्यकारी संयोजक हरिप्रसाद सापकोटाले विश्व वन्यजन्तु कोषसँगको साझेदारीमा परियोजनामार्फत नारायणी नदीमा प्रदूषण कम गर्ने, नदी तटीय क्षेत्रमा आश्रित परिवारको जीविकोपार्जन सुधार, पानीसँग सम्बन्धित जोखिम कम गर्ने, सिमसार क्षेत्रको संरक्षण, नदीको अनुगमन, पानीको उचित प्रयोग, स्थानीय सरकारसँग समन्वयमा प्रदेश तथा सङ्घीय सरकारलाई नीति निर्माणमा सहयोग गर्ने बताए ।

    नारायणी नदीको जल प्रदूषण हुँदा अति सङ्कटापन्न अवस्थाका घडियाल गोहीसहितका जलचरको वासस्थानमा नै समस्या आउन थालेको छ । केही वर्ष पहिलेसम्म नारायणीको देवघाटसम्म घडियाल गोही पाइने गरेकोमा अहिले सो क्षेत्रबाट गोही हराइसकेको छ । घडियाल गोही सफा र प्रदूषणरहित पानीमा मात्रै बस्ने गरेको सापकोटाको भनाइ थियो ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    जेन-जीसँगको सम्झौता अनुमोदन गर्ने सरकारको निर्णय , राजपत्रमा प्रकाशित गरिने
    ७ घण्टा अघि

  • २

    देउवासँग हालै भएको भेटको प्रभाव केही दिनमै देखिन्छ:ओली
    १0 घण्टा अघि

  • ३

    महाधिवेशनपछि यो सरकार ढल्छ:महेश बस्नेत
    १२ घण्टा अघि

  • ४

    गोल्ड कार्ड भिसा:१० लाख डलर तिरेर अमेरिका जान पाइने
    १३ घण्टा अघि

  • ५

    मुद्रण विभागले यातायात विभागलाई ५६५ नयाँ लाइसेन्स हस्तान्तरण
    १४ घण्टा अघि

  • ६

    महालक्ष्मी विकास बैंकको २४औं साधारणसभा पुस २१ मा, १०.३७% लाभांश प्रस्ताव
    १४ घण्टा अघि

  • ७

    आज अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदै, वातावरणीय संकट बढ्दो
    १५ घण्टा अघि

  • ८

    रविको मुद्दाको पेशी आज
    १५ घण्टा अघि

  • ९

    दोस्रो क्‍वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै
    १५ घण्टा अघि

  • १०

    सामाजिक सञ्जालमार्फत हुने हिंसाले बढायो मानसिक असुरक्षा
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    फ्रान्सका राष्ट्रपति चीनमा :युक्रेन युद्धविराम मुख्य एजेन्डा

    नेपाल नक्सा
    २

    सहकारी मुद्दा: १ लाखसम्मका साना बचतकर्तालाई फिर्ता गर्ने कार्यविधि तयार

    नेपाल नक्सा
    ३

    सरकारी वकीलको कार्यभार ३०६.८९ बाट ९०४.८४ पुग्दा व्यवस्थापन चुनौती

    नेपाल नक्सा
    ४

    जेनजी आन्दोलनपछि देउवा–ओलीबीच पहिलोपटक अनौपचारिक भेटवार्ता

    नेपाल नक्सा
    ५

    आर्टिफिशियल इन्टेलिजेन्सको मस्यौदामा नेपाल राष्ट्र बैंकबाट राय/सुझाव माग

    नेपाल नक्सा
    ६

    मन्त्री गुप्ता: ‘आर्थिक कमजोरीले सरकारलाई अत्यावश्यक काम गर्न कठिन’

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution