
काठमाडौं , जेठ ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ । सोमबार बिहान याँबानेश्वरस्थित संसद् भवनमा बसेको रास्वपाको संसदीय दलको बैठकले प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गरेका हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज चौथो पटक विश्वासको मत लिँदै छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे