
‘नेपाली नागरिकले जबसम्म स्वदेशमै आत्मसम्मानसहितको रोजगार पाउँदैनन्, तबसम्म देशको विकास कल्पना बाहिरको हुन्छ’, उहाँले भन्नुभयो ।
मन्त्रि अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दक्ष बनाएर पठाउनेमा आफ्नो ध्यान केन्द्रित हुने बताए ।
‘दक्ष भएर विदेश नजाँदासम्म श्रमिकले दुःख पाइरहेको अवस्था छ’, अर्यालले भने, ‘त्यसको निराकरणका लागि मैले काम गर्छु ।’
स्वदेशमा पर्याप्त मात्रामा रोजगारी सिर्जना गर्न मन्त्रालयसँग समन्वय गरीने बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे